समुद्रमथन/मन्थन
ना.
- देवता र दानव मिलेर एकसाथ समुद्रको मन्थन गरेको र त्यसबाट लक्ष्मी आदि चौध रत्न प्राप्त भएको एक पौराणिक प्रसङ्ग।
- समुद्रलाई मथन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)