समुद्री गाई

ना.

  1. अफ्रिकाको तटदेखि बङ्गालको खाडीसम्म पाइने, शाकाहारी, साढे तीन मिटरजति लम्बाइ हुने, माछाको जस्तो पुछारमा पखेटा र बहनाजस्तो अवयव भएको, अन्दाजी एक सय पचास के.जी. वजन हुने स्तनधारी समूहको समुद्री जन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)