समुद्री गैँडा
ना.
- छोटा, हात्तीका जस्ता खुट्टा हुने, गैँडाभन्दा अलि सानो तर जिउ उस्तै भद्दा र ठुलो टाउको भएको, पानी र जमिन दुवैमा बस्न सक्ने भए तापनि प्रायः पानीमै बसिरहने अफ्रिकी जन्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)