समुद्री घोडा
ना.
- पुच्छरले झारपात समात्न सक्ने, खबटे परेको शरीर, घोडाको जस्तो ठुलो टाउको तर लामो थुतुनो भएको, समुद्रमा पाइने एक प्रकारको माछा। (यो जातिको माछामा भाले माछाले नै ओथारा बस्ने काम गर्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)