समृद्ध

वि. [सं.]

  1. धनधान्य आदिले सम्पन्न; पुगीसरी आएको।
  2. उन्नतिशील; उन्नत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)