समृद्धि

ना.

  1. समृद्ध हुनाको भाव वा अवस्था; सम्पन्नता।
  2. उन्नति; अभ्युदय; बढिबढाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)