समेनाना. [अ. शामियाना]ठुलो चारैतिर खुला हुने एक किसिमको पाल; सामियाना।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)समेत समेलो