समेलो

ना. [समाल्+एलो]

  1. कुनै काम गर्दाको छरितोपन।
  2. समेटसामेट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)