समोच्च रेखा

ना. [सं.]

  1. समान उचाइका स्थानहरूलाई जोड्ने रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)