सम्झौता

ना. [सम्झ+औता]

  1. विभिन्न व्यक्ति, समूह वा देशका बिचमा कुनै कुराको सम्बन्धमा हुने सन्धि।
  2. विरोधी विचारधारा भएका व्यक्ति, समूह, देश आदिका बिचमा हुने मेलमिलाप; सन्धि; सुलह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)