सम्ठनु
अ.क्रि. [सं. समष्टि+नु]
- सित्तैँमा अर्काको वस्तु जति सक्यो उति जम्मा हुनु।
- परस्त्रीसँग व्यभिचार गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. समष्टि+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)