सम्परीक्षण

ना. [सं.]

  1. एकपल्ट परीक्षण भइसकेका परीक्षाका उत्तरपुस्तिका वा अन्य लेख आदिको कुनै त्रुटि रहन गएको छ कि भनी पुनः परीक्षण गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)