सम्पर्क

ना. [सं.]

  1. भेटघाट, बसउठ, चिठीपत्र आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम।
  2. मिलावट; मिश्रण।
  3. संयोग।
  4. स्पर्श।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)