सम्पर्क भाषा

ना.

  1. भिन्नभिन्न भाषाभाषीद्वारा विचारको आदानप्रदानका लागि परस्पर बोलिने भाषा; साझा भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)