सम्पर्क विच्छेद ध्वनि

ना.

  1. टेलिफोनमा कल (बोलावट) गयो भनी जनाउने ध्वनि (रिङ ब्याकटोन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)