सम्पृक्त
वि. [सं.]
- अर्को वस्तुसँग मिसिएको वा मिसाइएको; मिश्रित।
- अर्को वस्तुसँग लागेको; संलग्न; सम्बद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)