सम्पोषण
ना. [सं.]
- राम्ररी पालनपोषण गर्ने काम; पोसिलो बनाउने काम।
- पोसिलो बनाउने कुरो; भिटामिन; खाद्योज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)