सम्बुद्ध

वि. [सं.]

  1. राम्रो बोध भएको; ज्ञान प्राप्त गरेको; राम्ररी बुझेको; प्रबुद्ध।
  2. राम्ररी जागेको; बिउँझेको; जाग्रत्; सचेत।
  3. बुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)