सम्भावना

ना. [सं.]

  1. कुनै कुरा पूरा हुन सक्ने वा घटना आदि घटित हुने स्थिति।
  2. एक कुरा हुँदा त्यसको सिलसिलामा अर्को कुरा हुन सक्ने अवस्थाको वर्णन गर्दा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)