सम्भावित
वि. [सं.]
- सम्भावना भएको; हुन सक्ने ठानिएको; आशा राखिएको।
- अनुमान गरिएको; कल्पित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)