सम्भोग

ना. [सं.]

  1. स्त्रीपुरुषका बिचको यौनक्रिया; स्त्रीपुरुषको समागम; मैथुन।
  2. कुनै वस्तुको उपभोगबाट आनन्द प्राप्त गर्ने काम।
  3. उपभोग।
  4. शृङ्गार रसका दुई भेदमध्ये एक; संयोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)