सम्भोग शृङ्गार
ना.
- साहित्यमा अनुरक्त नायक-नायिकाको परस्परमा भेटघाट, दर्शन, स्पर्श आदि हुँदा हुने एक रस; शृङ्गाररसका दुई भेदमध्ये एक; संयोगशृङ्गार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)