सम्भ्रान्त

वि. [सं.]

  1. व्याकुल भएको; विह्वल भएको; हडबडाएको; आत्तिएको।
  2. भ्रममा परेको; बाटो बिराएको।
  3. चक्कर खाएको; घुमेको।
  4. सम्मानित; प्रतिष्ठित; कुलीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)