सम्भ्रम
ना. [सं.]
- चित्तको व्याकुलता; विह्वलता; हडबडी।
- मानसिक शङ्का; सन्देह।
- एक थोकलाई अर्को थोक सम्झने क्रिया; भ्रम; भुल।
- भय; डर।
- चक्कर खाने क्रिया; घुम्ने क्रिया; चक्कर; भ्रमण।
- मान; प्रतिष्ठा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)