सम्मठ

ना. [सं. समर्थ]

  1. आँट (उदा.- भन्ने सम्मठ कस्छु कालसँगको स्पर्धा बढाईकन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)