सम्मत
वि. [सं.]
- एउटै राय वा मत भएको; सहमत।
- स्वीकार गरिएको; मानिएको; स्वीकृत।
- अधिकार वा सम्मति दिइएको; स्वीकृतिप्राप्त।
- मन परेको; रुचाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)