सम्मति

ना.

  1. सम्मत हुनाको भाव; एउटै मत हुने क्रिया; सहमति; ऐकमत्य।
  2. राय।
  3. स्वीकृति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)