सम्मिलन

ना. [सं.]

  1. गाभिने, मिल्ने वा जोरिने काम; संयुक्तता।
  2. मिश्रित हुने क्रिया; मिसाइ।
  3. भेटघाट; सम्मेलन।
  4. सूर्य वा चन्द्र ग्रहणको खग्रास हुँदा पूरा ढाकिएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)