सम्मिलन विलेख
ना.
- कुनै देशका अञ्चल, जिल्ला आदिका भूखण्ड अर्को अञ्चल, जिल्ला आदिमा मिलाउँदा दुवै पक्षका अधिकारीहरूको सही भएको प्रामाणिक लिखतपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)