सम्मिलितवि. [सं.]अर्को वस्तु वा कुरामा मिलेको; मिसिएको।सरिक भएको; सामिल भएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सम्मिलन विलेख सम्मिश्रण