सम्मीलित

वि. [सं.]

  1. दुवै परेला जोडिएको; परेलाले ढाकिएको; चिम्लिएको (आँखा)।
  2. चन्द्र वा सूर्यलाई कालिमाले ढाकेको; खग्रास भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)