सम्मुख

वि. [सं.]

  1. अगाडिपट्टिको; अगिल्तिरको; सामुन्नेको।
  2. मुखेन्जी; सामु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)