सम्म्याउनु

स.क्रि. [सम्म+याउ+नु]

  1. अग्लो होचोलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु।
  2. खजमजिएका वस्तु तह लाउनु।
  3. एकनास तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)