सय

ना. [सं. शत]

  1. नब्बे र दशको योगबाट बन्ने सङ्ख्या; तीन अङ्कबाट बन्ने सबभन्दा सानो सङ्ख्या।
  2. नब्बे र दशका योगसङ्ख्याको; शय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)