सयकडा

ना. [प्रा. सयकण्ड]

  1. प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या।
  2. त्यसरी हिसाब गर्दा सयभित्रबाट काटिने संख्या।
  3. एक सयका हिसाबमा; सयपिच्छे; प्रतिशत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)