सयपत्री

ना. [सं. शत+पत्री]

  1. छेउमा करौँतीजस्ता धार परेका नरम लामा पात र धेरै पत्र हुने पहेँला वा सुनौला रङको फूल फुल्ने एक जातको बोट।
  2. त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)