सयल

ना. [अ. सैर]

  1. मन बहलाउनका निम्ति रमणीय वा मन लागेको ठाउँमा घुम्ने वा टहल्ने काम; सैर; विहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)