सरकारिया

वि. [सरकार+इया]

  1. सरकारसम्बन्धी; सरकारी; राजकीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)