सरकारी
वि. [सरकार+ई]
- सरकारको; सरकारसम्बन्धी; सरकारिया।
- मालिकको।
- सरकारका तर्फबाट वा सरकारवादी मुद्दाहरूमा वकालत वा बहस गर्ने (जस्तो- सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सरकार+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)