सरकारी कारोबार

ना.

  1. सरकारका तर्फबाट गरिने कामकाज; सरकारसम्बन्धी कामकाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)