सरकारी जग्गा

ना.

  1. कुनै व्यक्ति वा गैरसरकारी संस्थाको नाममा दर्ता नरही सरकारको अधीनमा रहेको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)