सरकारी रकम
ना.
- सरकारी कोषमा रहेको र जनताले सरकारलाई तिर्नुपर्ने वा तिर्न बाँकी रहेको नगद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)