सरकारी वकिल

ना.

  1. सरकारी मुद्दामामिलामा सरकारका तर्फबाट बहस गर्ने वकिल (महान्यायाधिवक्ता, वरिष्ठ सरकारी अधिवक्ता, सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)