सरगम

ना. [सा+रे+ग+म]

  1. सङ्गीतका सात स्वर (सा, रे, ग, म, प, ध, नि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)