सरचार्ज

ना. [अङ्.]

  1. एकपल्ट एक किसिमबाट कर तिरिसकेको वस्तुमा अर्कोपल्ट अर्को रूपबाट लगाइने कर; अतिरिक्त कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)