सरजिमी

ना. [फा. सरजमीन]

  1. वरिपरिको वा छरछिमेकको देश (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)