सरजमिन

ना. [फा. सरजमीन]

  1. सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ।
  2. छरछिमेकका मानिस; साँधसँधियार।
  3. सम्बन्धित स्थान वा छरछिमेकका मानिस बुझ्नुपर्ने मुद्दामामिलामा सबुत-प्रमाणका निम्ति रीत पुर्‍याई बुझ्ने कामकारबाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)