सरदार
ना. [फा.]
- कुनै मण्डलीको नेता; अगुवा; नायक।
- पुरानो चलनअनुसार मीर सुब्बाभन्दा माथि र काजीभन्दा तलको एक निजामती दर्जा; भारदारमध्ये एक।
- पन्जाबी पुरुष जातिलाई प्रयोग गरिने आदरार्थी शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)