सरनाम
वि. [फा.]
- नाम भएको; प्रसिद्ध; विख्यात।
- राम्रो काम गरेर वा असल कुरामा चलेको नाम; सुनाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)