सरपञ्च

ना. [फा. सर+ सं. पञ्च]

  1. पञ्चहरूमा मुख्य पञ्च; प्रधान पञ्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)